Samsung Cell Phones Top Secret Codes
Samsung मोबाईलका लागि केही महत्वपूर्ण secret service codes हरु यहाँ हेर्न सक्नहुन्छ :
- IMEI code: *#06#
- Help Menu:*#9998*4357#
- Java menu (GRPS/CSD settings for JAVA server): *#9998*5282#
- Monitor Mode: *#9999#0#
- Software Version: *#9999# or *#9998*9999#
- Hardware Version: *#8888# or *#9998*8888#
- Sim Infos: *#9998*746# or *#9998*0746# or *#0746#
- Display Contrast: *#9998*523# or *#9998*0523# or *#0523#
- Vibration On (until you push OK): *#9998*842# or *#9998*0842# or *#0842#
- Buzzer On (until you push OK): *#9998*289# or *#9998*0289# or *#0289#
- Battery & Field Infos: *#9998*288# or *#9998*0288# or *#0288#
- Error log: *#9998*377# or *#9998*0377#
- Sim Service table:*#9998*778# or *#9998*0778# or *#0778#
- Show date and alarm clock: *#9998*782#
- Show network information: *#8999*638#
- Change operator logo at startup: *#9998*5646#
- Production number: *#9998*76#
- View melody for alarm: *#9998*968#
- Non-Volatile Memory (NVM): *#9998*585#
- Digital Audio Interference Off: *#3243948#
- Digital Audio Interference On: *#32436837#
Nokia Cell Phones Top Secret Codes
Nokia मोबाईलका लागि केही महत्वपूर्ण secret service codes हरु यहाँ हेर्न सक्नहुन्छ :
*#06# – Shows your International Mobile Equipment Identity (IMEI) number.
*#92702689# - takes you to a secret menu where you may find some of the information below:
1. Displays Serial Number.
2. Displays the Month and Year ofManufacture
3. Displays (if there) the date where the phone was purchased(MMYY)
4. Displays the date of the last repair - if found (0000)
5. Shows life timer of phone (time passes since last start)
to exit this mode you have to switch your phone off then on again.
*#2820# – Shows BlueTooth Address for cell phones with Bluetooth.
*#7780# – Normal reset, restore your cell phone to factory settings.
*#7370# – Deep reset, restore cell phone to factory settings and format all user data.
*#0000# – Shows your cell phone’s firmware version.
*3370# – Activates Enhanced Full Rate codec (EFR) (your cell phone uses the best sound quality but talk time is reduced by approx. 5%).
#3370# – Deactivate Enhanced Full Rate codec (EFR).
*4720# – Activate Half Rate codec (your cell phone uses a lower quality sound but you should gain approx. 30% more talk time).
#4720# – Deactivate the Half Rate codec.

Opera Mini लाई Calculator को रूपमा प्रयोग गर्नुहोस् | Use Opera Mini As Calculator
तपाईहामी मध्ये धेरैले आफ्नो मोबाईल/कम्प्यूटर मा वेब ब्राउज गर्नका लागि प्रयोग गर्ने ब्राउजरहरुमध्ये Opera (Opera Mini) पनि एक हो । जब हामी यसबाट ईन्टरनेट चलाईरहेका हुन्छौं र हामीलाई कुनै महत्वपूर्ण हिसाब (calculation) गर्नुपर्यो तर calculator छैन भने के गर्ने त , आउनुहोस् यसबारे केहि जानकारी लिईराखौं ।
Opera Mini ले Javascript सपोर्ट गर्ने हुँदा हामीले त्यसैको प्रयोग गरेर सजिलै calculation गर्न सक्छौ । Opera Mini को Address Bar को www. हटाउनुहोस् र त्यहाँ तलकामध्ये आवश्यक प्रक्रियासगँ सम्बन्धित code हरु Paste गरेर OK गर्नुहोस् । तत्कालै तपाईले उत्तर पाउनुहुनेछ ।
[ Note: Javascript code मा दिईएका a,b आदि अक्षरहरुलाई आफूलाई आवश्यक संख्याले replace गर्नुहोला । ]
1. जोड (addition) गर्नका लागि :
javascript:alert(a+b)उदाहरणः 20 र 30 जोड्दा कति हुन्छ थाहा पाउनका लागि address bar मा javascript:alert(20+30) लेखेर OK गर्नुहोस् ।
2. घटाउ (substraction) गर्नका लागि :
javascript:alert(a-b)उदाहरणः 20 र 10 घटाउँदा कति हुन्छ थाहा पाउनका लागि address bar मा javascript:alert(20-10) लेखेर OK गर्नुहोस् ।
3. गुणन (multiplication) गर्नका लागि :
javascript:alert(a*b)उदाहरणः 10 र 5 गुणन गर्दा कति हुन्छ थाहा पाउनका लागि address bar मा javascript:alert(10*5) लेखेर OK गर्नुहोस् ।
4. भाग (division) गर्नका लागि :
javascript:alert(a/b)उदाहरणः 10 लाई 5 ले भाग गर्दा कति हुन्छ थाहा पाउनका लागि address bar मा javascript:alert(10/5) लेखेर OK गर्नुहोस् ।
5. Sin :
javascript:alert(math.sin(a))उदाहरणः sin30 को value जान्नको लागि address bar मा javascript:alert(math.sin(30)) लेखेर Ok गर्नुहोस् ।
6. Cos :
javascript:alert(math.cos(a))उदाहरणः cos60 को value जान्नको लागि address bar मा javascript:alert(math.cos(60)) लेखेर Ok गर्नुहोस् ।
7. Tan :
javascript:alert(math.tan(a))उदाहरणः tan45 को value जान्नको लागि address bar मा javascript:alert(math.tan(45)) लेखेर Ok गर्नुहोस् ।
8. Power :
javascript:alert(pow(a,b))उदाहरणः 2 लाई 5 पटक गुणा गर्दा (2 को Power 5) कति हुन्छ जान्नको लागि address bar मा javascript:alert(pow(2,5)) लेखेर Ok गर्नुहोस् ।
9. शेष (Modulus/Remainder) :
javascript:alert(a%b)उदाहरणः 10 लाई 3 ले भाग गर्दा कति शेष रहन्छ जान्नको लागि address bar मा javascript:alert(10%3) लेखेर Ok गर्नुहोस् ।
10. Square Root :
javascript:alert(sqrt(a))उदाहरणः 64 को square root जान्नको लागि address bar मा javascript:alert(sqrt(64)) लेखेर Ok गर्नुहोस् ।
कुनै सफ्टवेयरको प्रयोगबिना मोबाईलमा Youtube भिडियो डाउनलोड गर्नुहोस्
मोबाईलमा Youtube का भिडियोहरु हेर्न र डाउनलोड गर्नका लागि धेरै सफ्टवेयरहरु पाईन्छन , तर यसका लागि ति सफ्टवेयर नै चाहिन्छन भन्ने छैन ।
तपाईले एउटा सामान्य आईडिया लगाएर आफ्नो मोबाईलमा ( कम्प्यूटरमा पनि काम गर्छ ) आफूले चाहेका भिडियो धेरै फरम्याटमा डाउनलोड गर्न सक्नुहुन्छ ।
तरीका यस्तो छ :
१. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस ।
२. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । जुन यस्तो देखिन्छ :
m.youtube.com/somecontent/
३. त्यो url मा भएको m. हटाएर ss राख्नुस । जुन अब यस्तो देखिन्छ :
ssyoutube.com/somecontent/
र अब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस ।

ओपेरा मिनी बाट नै फेसबुक च्याट गर्नुहोस् । Chat On Facebook With Opera Mini
संसारकै सर्वाधिक प्रयोगकर्ता भएको मोबाईल वेब ब्राउजर भएतापनि ओपेरा मिनी (Opera Mini) मा मोबाईलबाट फेसबुक चलाउँदै अनलाईनमा रहेका साथिहरु च्याट गर्ने सुबिधा भने छैन । तरपनि Nimbuzz, eBuddy, Mig33, FBChat, Sh Messenger आदिमध्ये कुनै वा यस्तैप्रकारका अरु कुनै Chat Applications हरु को प्रयोग नगरीकन आफ्नो मोबाईलकै वेब ब्राउजरबाट फेसबुक च्याट गर्ने एउटा उपाए यसअघि नै पोस्ट गरेको छु (यहाँ हेर्नुहोस् :मोबाईलको ब्राउजर बाटै फेसबुक च्याट गर्नुहोस् | Chat With Your Facebook Friends Using Any Mobile Browser )। आज यहि विषयमा अर्को उपाए लेख्दैछु जसमार्फत तपाईले ओपेरा मिनी को प्रयोग गरी अनलाईनमा रहेका आफ्ना फेसबुक साथिहरुसगँ सजिलै च्याट गर्न सक्नुहुन्छ ।
कसरी गर्ने ओपेरा मिनीबाट फेसबुक च्याट
१. ओपेरा मिनीबाट फेसबुक खोल्नुहोस र आफ्नो अकाउन्टमा Log In गर्नुहोस् ।२. त्यसपछि Address Bar मा तलको लिँक टाईप गरेर OK गर्नुहोस् ( वा सिधै यहाँ क्लिक गर्नुहोस् )।
http://touch.facebook.com/buddylist.php |
३. अब अनलाईनमा रहेका आफ्ना साथिहरुको लिस्ट देख्नुहुनेछ । आफूले चाहेको नाममा क्लिक गर्नुहोस् र च्याट गर्नुहोस् ।
माउसको काम कि बोर्डले गर्नुहोस्
कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ??
तपाईंहरुलाई थाहा छ ??
माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ.
त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र ok गर्नुहोस् ।
अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।
UC Browser को प्रयोगबाट मोबाईलमा PDF फाईल हेर्ने उपाए |
यदि तपाईहरु Nokia S40 अर्न्तगतका Java मोबाईल सेटहरु चलाउनुहुन्छ भने आफ्नो मोबाईलमा .pdf फर्म्याट (Portable Document Format) का फाईलहरु डाउनलोड गरेर खोल्न वा हेर्न मिल्ने सुबिधा नभएको पक्कै पनि अनुभव गर्नुभएको छ होला । यसै असुविधाको विकल्प स्वरुप यो पोस्टमा एउटा सानो उपाए पोस्ट गरेको छु , जसअनुसार हामीलेUC Browser को प्रयोगबाट तुलनात्मक रुपमा साना PDF फाईलहरुलाई सजिलै हेर्न र पढ्न सक्छौँ ।
No comments:
Post a Comment