saghutar@gmail.com
संकलक
सुमन
घिमिरे
वीरगंज
(१) डटपेनको अविष्कार
कसले गरेका हुन् ?
> जोन जे. लाउड
(२) नेपाल टेलिकमले
कहिलेदेखि प्रिपेड मोबाइल सेवा प्रारम्भ गरेको हो ?
> वि.सं. २०६४ असार २३
(३) चियामा कुन विषालु
क्षारिय तत्व हुन्छ ?
> टेनिस
(४) खुट्टामा जिव्रो
हुने जीव कुन हो ?
> पुतली
(५) मानिसले सबैभन्दा
छिटो गर्न सक्ने काम कुन हो ?
> आँखा झिम्काउनु
(६) जिब्रोको भित्री
भागले कुन स्वाद थाहा पाउँछ ?
> तीतो
(७) मानिस स्वथ्य रहन
कति प्रकारका भिटामिन खानु पर्छ ?
> १३ प्रकारका
(८) संसारकै सबैभन्दा
बढी सर्ने रोग कुन हो ?
> रुघा
(९) भुटानको राष्ट्रिय
एयरलायन्सको नाम के–हो ?
> डुक एयर
(१०) याहुका संस्थापक
को–को हुन् ?
> डेविड फिलो र जेरी
याङ्ग
(११) सन् २०१२ को यरो
कप फुटबलको उपाधी कुन देशले जित्यो ?
> स्पेन
(१२) असंलग्न राष्ट्रको
१७ सम्मेलन कुन राष्ट्रमा सन् २०१५ मा आयोजना हुँदैछ ?
> भेनेजुयला
(१३) अस्ट्रेलियामा
निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ?
> ४ डलर
(१४) सन् २०१२ मा लन्डन
ओलम्पिकमा नेपाली टोलीको नेतृत्व गर्दै मार्च पासमा नेपालको झन्डा कुन खेलाडीले
बोकेका थिए ?
> प्रसिद्धजङ्ग राणा
(१५) विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?
> गुल्मी
(१६) नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार को हुन् ?
> गोपाल प्रसाद रिमाल
(१७) विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?
> जापान
(१८) भगवान गोतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा
लेखिएको पहिलो ग्रन्थ कुन हो ?
> मूल सर्वास्ति विनय
(१९) लेवनानी भाषामा ‘हिजबुल्लाह’ भनेको के हो ?
> ईश्वरको पार्टी
(२०) अन्तराष्ट्रिय हात्तिपोलो खेल नियमित रुपमा कुन देशमा
हुने गर्दछ?
> नेपालको चितवनमा
(२१) संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक
कम्पनी कुन हो ?
> माइक्रोसफ्ट कर्पोरेशन
(२२) सूर्यग्रहण र चन्द्रगहण कुनकुन किनाराबाट लाग्न
सुरु गर्दछ ?
> सूर्यग्रहण पश्चिमबाट
र चन्द्रग्रहण पूर्वबाट
(२३) लोटस–१२३ केसँग सम्बन्धीत छ
?
> कम्प्युटर
(२४) अल्वर्ट आइन्स्टाइनलाई
कुन देशको राष्ट्रपति हुुन आग्रह गरिएको थियो ?
> इजरायल
(२५) प्राणी विकाशका
सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा कसले व्याख्या गरेको मानिन्छ ?
> चाल्र्स डार्बिन
(२६) अन्तराष्ट्रिय स्तरको ‘ग्लोवल ५००’ पुरस्कार पाउने प्रथम
नेपाली को हुन् ?
> कृष्णकुमार
पाण्डे
(२७) पृथ्वीको गतिभन्दा
परमाणु घडी कति समयले चलाख रहेको छ ?
> ०.९ सेकेन्ड
(२८) कमल फूलको आकार भएको
नाटक देखाउन अपेरा घर कुन देशको कुन शहरमा छ ?
> अस्ट्रेलियाको सिड्नी
(२९) सन् २०१० को विश्वकप
फुटबलमा कुन टिम उप–बिजेता भएको
थियो ?
> नेदरल्याड
(३०) नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत कहिलेदेखी वितरण
गर्न थालियो ?
> वि.सं. २०६६ मंसीर १
(३१) फिलामेन्ट बत्तीको आयु कति हुन्छ ?
> १००० घण्टा
(३२) नेपालको पहिलो सर्च इन्जिन कुन हो ?
> Ebuzzasia.com
(३३) हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?
>
हेलियम
(३४) भारतीय संसद परिषदमा कुन नेपालीको सालिक
रहेको छ ?
> दुर्गा मल्ल
(३५) जटापोखरी ताल कुन जिल्लामा पर्दछ ?
> सिन्धुपाल्चोक
(३६) लालबकैया नदीको किनारमा रहेको जिल्ला सदरमुकाम
कुन हो ?
> कलैया (बारा)
(३७) नेपालको सबैभन्दा होचो भाग कुन हो ?
> मुसहरनिया ५९ मि.(धनुषा)
(३८) इतिहासका पिता भनि कसलाई भनिन्छ ?
> हेरोडोटस
(३९) क्यालकुलेटरका अविष्कार कसले गरेका हुन् ?
> पास्कल
(४०) घरमा हुने सामान्य कुराकानीमा कति डेसिबल
ध्वनी उत्पन्न हुन्छ ?
> ३० डेसिबल
(४१) नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो
?
> वि.सं. २०६३ माघ १
(४२) संयुक्त राष्ट्रसंघको महासभाको अध्यक्ष हुने
पहिलो महिला को हुन् ?
> विजया लक्ष्मी पण्डित (भारत)
(४३) पाकिस्तानको केन्द्रीय बैंकलाई के भनिन्छ ?
> स्टेट बैंक अफ पाकिस्तान
(४४) विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने
मुलुक कुन हो ?
> भारत
(४५) नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो
विदेशी को हुन् ?
> सर एडमण्ड हिलारी
(४६) ह्यारी पोटर पुस्तक शृङ्खलाकी लेखिका को
हुन् ?
> जे.के.रोलिङ
(४७) प्रधानमन्त्री मुस्लिम हुँदा राष्ट्रपति
क्रिश्चियन र राष्ट्रपति मुस्लिम हुँदा प्रधानमन्त्री क्रिश्चियन हुने राष्ट्र कुन
हो ?
> लेबनान
(४८) नेपालको राष्ट्रियगानमा कति शब्द र कति ओटा
अक्षर छन् ?
> ४६ शब्द र १२८ अक्षर
(४९) संयुक्त राष्ट्रसंघमा भिटो प्रयोग गर्नै
पहिलो मुलुक कुन हो ?
> बेलायत
(५०) अठारौं सार्क शिखर सम्मेलन कहाँ हुने भएको छ
?
> काठमाडौं (नेपाल)
(५१) (सन् 2012) हाल चीनको प्रधानमन्त्री को हुनुहुन्छ ?
> बेनजिया बाओ
(५२) विश्वको प्रथम लिखित संविधान कुन देशको हो ?
> अमेरिकाको

No comments:
Post a Comment